२३ मंसिर २०८०, शनिबार | Sun Dec 10 2023


शिक्षा दिवशका अवसरमा बालबालिकालाई प्रोत्साहन गर्न भोजपुरमा बिभिन्न कार्यक्रमको आयोजना

भोजपुर । बालबालिकाको चौतर्फी विकासमा विद्यालय,शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिका काँचो माटो हुन् । उनीहरुलाई आकृती दिने काम परिवार, समाज, समुदाय र विद्यालयको हो । भोजपुर नगरपालिकाले

भोजपुरको अरुण गाउँपालिकाका कृषक खडेरी र खाद्यान्न बालीमा लागेको रोगका कारण चिन्तित

भोजपुर । भोजपुरको अरुण गाउँपालिका याकु, जरायोटार र सिक्रेटारका कृषकहरु अहिले प्राकृतिक प्रकोप, सुख्खा खडेरी, खाद्यान्न बाली र धानमा लागेको रोगका कारण चिन्तित छन् । वर्षभरी खाने बाली खडेरी र

भोजपुरमा प्रबिधिमैत्री शिक्षण सिकाई प्रभावकारी

भोजपृुर । सूचना प्रविधि र इन्टरनेटको प्रयोगले विश्वलाई साँघुरो बनाउँदै लगेको छ । यसै सन्दर्भमा प्रविधिमैत्री शिक्षण सिकाईका लागि ईश्वर मन्दिरले पूर्वी पहाडी जिल्ला भोजपुरमा गरेको सहयोग उदाहरणीय बनेको छ

ढल निर्माण हुन थालेपछि भोजपुरबासी वर्षोको समस्याबाट मुक्त

भोजपुर । भोजपुरबासीले वर्षोदेखि भोग्दै आएको ढलको समस्याबाट मुक्ति पाउने भएका छन् । ढलको दुर्गन्धले बजार कुरुप त थियो नै वातावरण दुर्गन्धित हुँदा झाडापखाला, आउँ, हैजालगायतका रोगहरुको प्रकोपले समस्या झेलेका

अरुण गाउँपालिकाद्वारा शारिरीक अशक्तलाई वार्षिक छ हजार सहयोग

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले राज्यबाट कुनै सेवा सुविधा नपाएका शारिरीक रुपले अशक्त व्यक्तिलाई पहुँचमा ल्याउने भएको छ । सरकारले दिने सेवा सुविधाबारे बेखबर बन्दा उनीहरु राज्यबाटै अलिक टाढै देखिन्थे

भोजपुरको भौसिपंखमा बल्ल पुग्यो बिजुली, बत्ति बाल्न पाउँदा स्थानीय दंग

भोजपुर । भोजपुर नगरपालिका– १० भौसिपंखाका बिजुली पुगेपछि स्थानीय अँध्यारोबाट मुक्त भएका छन् । वषौंदेखि समस्या झेल्दै आएका उनीहरु जनप्रतिनिधिको प्रयासबाट आफ्नो वडामा बिजुली पुगेपछि खुशी भएका हुन् । बत्तीमुनिको

भोजपुरमा कृषक आत्मनिर्भर हुँदै

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले कृषि तथा पशुपालनमा आत्मनिर्भर हुन स्थानीय कृषकहरुको अनुगमन सुरु गरेको छ । व्यावसायीक कृषकहरुलाई प्राविधिक, आर्थिक,भौतिक सहयोग र अनुदान प्रदान गर्न गाउँपालिका सबै कृषकहरुको घरदैलोमा

भोजपुरको साल्पा पोखरी पुग्ने ग्रेटर मुन्धुम ट्रेल निर्माण हुने

भोजपुर । भोजपुरको पर्यटकीय स्थान साल्पा पोखरीसम्म पुग्ने पदमार्ग ग्रेटर मुन्धुम ट्रेल निर्माण हुने भएको छ । मुन्धुम ट्रेल निर्माण भएपछि त्यस क्षेत्रको पर्यटनमा बहार आउने विश्वास गरिएको हाे ।

भोजपुरमा तरकरी तथा अकबरे खुर्सानी सम्बन्धी गोष्ठी सम्पन्न

भोजपुर । भोजपुर तरकारी तथा अकबरे खुर्सानीको दिगो बजारीकरणका लागि क्लस्टर स्तरीय एक दिने बहुसरोकार गोष्ठी मंगलबार सम्पन्न भएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र हेल्भेटास नेपालको

भोजपुरमा बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरू

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो ।