Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


एकीकरणको छलफलले विभाजन हुँदै दल (भिडियाे रिर्पाेट)

माओवादी केन्द्रसँग एकीकरण गर्ने निर्णय गरेपछि एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ । एकीकृत समाजवादीको केन्द्रीय समितिको बहुमतले निर्णय लिएपछि अर्को पक्षले त्यसैलाई पुर्नगठन गरेर जाने निर्णय गरेको छ ।

पार्टी एकताको संवादले विभाजन हुँदै राजनीतिक दल

काठमाडाैं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ। एकीकृत समाजवादीको केन्द्रीय समितिको बहुमतले निर्णय लिएपछि अर्को पक्षले त्यसैलाई पुर्नगठन गरेर जाने

१५औं महाधिवेश: कांग्रेसभित्र विवाद पेचिलो बन्दै (भिडियाे रिपाेर्ट)

काठमाडाैं । १५औं महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद चुलिंदै गएको छ। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा फरक-फरक अडान रहेका कारण विवाद झन् झन् पेचिलो बन्दै गएको हाे । महाधिवेशन

त्रिपक्षीय बैठक: सबैका आ-आफ्नै माग (भिडियाे रिपाेर्ट)

काठमाडौं । अन्तरिम सरकार गठन भएपछि पहिलो पटक औपचारिक रुपमा सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधिहरुबीच बुधबार बालुवाटारमा छलफलभएकाे छ। आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउने एजेण्डामा छलफल गर्न

‘देशमा थप राजनीतिक अन्योलताकाे जोखिम’

काठमाडौं । जेनजी युवाकाे आन्दोलनका कारण फेरिएको राजनीतिक परिवेशमा निर्वाचनको मिति घोषणा समेत भएकाे छ। तर निर्वाचनका लागि वातावरण कति बनिरहेको छ भन्ने अहिलेको मूल प्रश्न हो । निर्वाचनलाई लिएर

आगामी निर्वाचनप्रति राजनीतिक दलको आशंका (भिडियाे रिपाेर्ट)

काठमाडाैं।आगामी फागुन २१ गतेका लागि घोषणा गरिएकाे निर्वाचनको कार्यतालिका प्रकाशित गरिसकेको निर्वाचन आयोगले राजनीतिक दलहरुसँग संवाद शुरु गरेको छ । सहज निर्वाचनका लागि कसरी वातावरण बनाउने त भन्ने विषयमा केन्द्रित

गुट-उपगुटमा फसेकाे कांग्रेस थप द्विविधामा

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि मंगलबार पहिलो पटक बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएकाे छ। आन्दोलनकारीको आक्रमणमा परेपछि पहिलो पटक सार्वजनिक हुनु भएका देउवाले

‘लागेन ओलीको बोलिमा लगाम'(भिडियाे रिपाेर्ट)

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुमा बस्नु भएकाे छ। गत भदाै २३ र २४ गते जेनजी युववा पुस्ताकाे आन्दोलनका कारण प्रधानमन्त्री पदबाट

‘गाेली चलाउने आदेश दिएकाे छैन, प्रमाण छ भने देखाऊ’ (भिडियाे रिपाेर्ट)

काठमाडाैं । सरकारले जेनजी युवा पुस्ताको असन्तुष्टिकाबीच आगामी फागुन २१ गते निर्वाचन गराउनका लागि तयारी गरेकाे छ। स्रोत-साधनको व्यवस्थापन र सुरक्षा चुनौतीको विषयमा सरोकारवालाहरुले भने चासो व्यक्त गर्दै आएका हुन्

‘नेतृत्वमा नयाँ पुस्ता नआए पुराना दलहरू बडारिन्छन्’ (भिडियाे रिपाेर्ट)

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि निर्वाचित केपी शर्मा ओली नेतृत्वकाे सरकार विस्थापित भएकाे छ । साेही सरकार विस्थापित भएसँगै अन्तरिम सरकार गठन गरिएको हाे । संसद विघटन भएर निर्वाचनको मिति