Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


चुनावको राजनीतिक वातावरण बन्दै (भिडियाे रिपाेर्ट)

काठमाडौं ।निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकारले प्रमुख दलका कार्यालयदेखि घरसम्मै निमान्त्रणा गरेर छलफललाई तीव्र बनाएको छ । निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउने अघिल्लो दिन मात्रै प्रधानमन्त्रीले दललाई निर्वाचन

कांग्रेस फेरि महाधिवेशनको भूँभरीमा फस्याे (भिडियाे रिपोर्ट)

काठमाडौं । नेपाली कांग्रेस फेरि महाधिवेशनको भूँभरीमा फसेको छ। यहि पुस अन्तिम साता १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको कांग्रेसभिक्र त्रियाशील सदस्यता वितरण नै नटुंगिएको भन्दै संस्थापन पक्ष महाधिवेशन सार्नुपर्ने

विवाद व्यवस्थापनको सकसमा कांग्रेस (भिडियाे रिपोर्ट)

काठमाडाैं। जेनजी आन्दोलनपछि सबै जसो प्रमुख राजनीतिक दलहरुले पार्टीका गतिविधिहरु निर्वाध रुपमै अगाडि बढाउन थालेका छन्। तर नेपाली कांग्रेसभित्रको अन्योल भने अझै पनि हटेको छैन । आन्दोलनका क्रममा आक्रमणमा परेका

अन्योलकैबीच आगामी निर्वाचनकाे तयारी तीव्र (भिडियाे रिपोर्ट)

काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्यतालिका र कार्यक्रम नै प्रकाशन गरेर तयारी अघि बढाइरहेको छ। आयोगले निर्वाचन कार्यतालिका र आयोगको तर्फबाट भइरहेको तयारीकाे बारेमा राजनीतिक दलहरुलाई

निर्वाचनप्रति राजनीतिक दल र जेनजीकाे आशंका

काठमाडाैं। सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुन्छ वा हुँदैन भन्ने विषयको बहस झनै घनिभूत भएको छ। निर्वाचन आयोगले कार्यतालिका अनुसार काम अगाडि बढाइरहेकाे जनाउकाे हाे।

संसद पुनर्स्थपनाका लागि कांग्रेस एमाले एकै ठाँउ (भिडियो रिपोर्ट)

काठमाडौं ।गत भदौमा भएको अभूतपूर्व जेनजी आन्दोलनबाट एमाले र कांग्रेसको दुई तिहाइको सरकार विस्थापित भयो । राज्यविहिन अवस्थाका बीच सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र सोही सरकारको सिफारिसमा

ओलीको शैलीमा पार्टी भित्रैबाट विरोध (भिडियाे रिपाेर्ट)

काठमाडौं । नेकपा एमाले पछिल्लो एक दशकदेखि अध्यक्ष केपी शर्मा ओलीले जे भन्छन् त्यसैको वरिपरि मात्रै छ । ओलीको बोली नै विधि बन्ने थिती एमालेमा बन्यो । ११ ‌औँ महाधिवेशनको

ओलीको शैलीमा पार्टीभित्रबाटै विरोध

काठमाडाैं। नेकपा एमाले पछिल्लो एक दशकदेखि अध्यक्ष केपी शर्मा ओलीले जे भने त्यसैको वरिपरि मात्रै छ। ओलीको बोली नै विधि बन्ने थिति एमालेमा बनेकाे हाे। एघारौं महाधिवेशनको उदघाटन सत्रपछि समेत

तेस्रो पटक पनि अध्यक्ष बन्ने ओलीकाे तयारी (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन आगामी शनिबारदेखि शुरु हुने भएकाे छ। देशैभरीबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउन शुरु गरिसकेका हुन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्रतिस्प्रर्धाका लागि नेताहरुको दौडधुप शुरु भईसकेको

कांग्रेसको रिटले राजनीतिमा तरंग (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेपाली कांग्रेस पनि विघटित प्रतिनिधिसभाको पुन:स्थापना र आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका गतिविधि रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको छ। पार्टी केन्द्रीय समिति बैठकबाट निर्वाचनमा जाने निर्णय