३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


साइबर अपराधको जालो, सामाजिक सञ्जालका मुद्दा अनुसन्धानमा हैरानी

अझ सामाजिक सञ्जालको आधिकारिक कार्यालय विदेश भएकाले पत्राचार गर्दा ढिलो जवाफ आउने, ढिलो जवाफ आउँदा यता म्याद गुज्रने जस्ता समस्याले अनुसन्धान प्रभावित हुने गरेको छ ।

सहकारीमा राखेको रकम समयमा नपाउदा उचारबाट बन्चित

दीपक श्रेष्ठकाठमाडौं, पुष १५ । बचतकर्ताको अरबौं रकम गोलमाल गरेको अभियोगमा झण्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले

पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै प्रशासनमा भीड, विभाग आउने घटे

सरकारी सूचनाको बेवास्ता र अन्तिम अवस्थामा मात्र काम गर्ने प्रवृत्तिका कारण भीडभाड बढेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउनुहुन्छ ।

मोटरसाइकलको पछाडि बस्नेलाई अनिवार्य हेल्मेट लगाउनुपर्ने ! यसाे भन्छ विभाग

अधिकांश मोटरसाइकल दुर्घटनामा गम्भीर क्षति पछाडि बस्नेले व्यहोर्नुपरेको तथ्याङ्कलाई मध्यनजर गर्दै निर्णयमा पुगेको सरकारको दाबी छ । त्यसबेला सबै नागरिकले स्वीकारेको नियम किन निस्क्रिय बनाइयो ? त्यसको जवाफ कसैसँग छैन

सवारी लाइसेन्सको नविकरण १० वर्षमा गर्ने विभागको तयारी, भीड घट्ने आशा

लाइसेन्स नवीकरण गर्दा बायोमेट्रिक, स्वास्थ्य परीक्षणलगायतका लागि यातायात कार्यालय नै पुग्नुपर्ने बाध्यताका कारण यातायात कार्यालयमा छिचोली नसक्नु भीड हुने गरेको छ ।