डीबी विष्ट « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


बझाङमा एकै परिवारका ३ जना रूखमा झुण्डिएकाे अवस्थामा मृत फेला

बझाङ । बझाङ बुंगल नगरपालिका वडा नम्बर ९ मा बझाङमा एकै परिवारका ३ जना रूखमा झुण्डिएकाे अवस्थामा मृत फेला परेका छन् । मृत तीनै जना आमा, छोरा र छोरी भएकाे

लोकबहादुर क्षेत्रीकाे गीतसँग बिर्साइदिने ७० वर्षीया भानमतिदेवीको पीडा

२२ वर्षअघि भारत गएको छोरा रामप्रसाद उपाध्यायको बाटो कुरेर बसेकी उनको दैनिकी गीतमा भनेझैँ ‘आज आउला भोलि आउला वर्षौं बितिगयो, छोरो आउला भन्दा भन्दै आधा उमेर गयो’ पीडादायी छ ।

जयपृथ्वी नगर जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित घोषणा

गाउँघरमा रहेका बालबालिका खोपबाट बञ्चित नभए पनि रोजगारीका लागि सन्तानसहित भारत गएका अभिभावकका बालबालि खोपबाट बञ्चित हुनसक्ने स्वास्थ्य संयोजक सिंहको आशंका छ । यद्यपि त्यस्ता बालबालिकालाई भारतमै खोप लगाउन सकिने

उपचारमा सहयोग पाए जमुनाको बाँच्ने आश

बझाङ । बझाङको थलारा गाउँपालिकाकी जमुनादेवि विष्ट अहिले जीवन र मृत्युको दोसाँधमा छिन् । उनलाई कही कतैबाट उपचारको व्यवस्था भए बाँच्न सकिन्थोकि भन्ने आश भने मरेको छैन । ‘पैसा भए

बझाङमा जेष्ठ नागरिकको उपचारका लागि शिविर सञ्चालन

बझाङ । मुख्यमन्त्री जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत यहि असार १ गते जेष्ठ नागरिकको उपचारका लागि शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बझाङकाे आयोजना केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोर

यार्सा उत्पादनमा अहिलेसम्मकै उच्च ह्रास, भारत भासिँदै बझाङका युवा

‘पहिला वर्षमा ४/५ लाख यार्साबाट आइहाल्थ्यो, १० जनाको परिवारलाई वर्षभरी पुग्थ्यो’ यार्साको उत्पादन घटेस“गै मजदुरीको पुरानै पेशामा फर्किएका दौलीचौरका दनु बोहरा भन्नुहुन्छ, ‘अब पहिला जस्तो यार्सा पनि पाइँदैन, पाइहाले पनि

एक दशकदेखि अस्पताल बन्द

बझाङ । बझाङ्गको छविसपाथिभेरा गाँउपालिकामा विदेशी दाताको सहयोगमा स्थापना भएको डोब्रा सामुदायिक अस्पताल डाक्टर र कर्मचारीको अभावमा एक दशकदेखि बन्द छ । २०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार

बझाङको ताक्लाकोट नाका खोल्न माग

बझाङ । चीनको तीब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाकालाई वैधानिकता दिन बझाङवासीले माग गरेका छन् । तिब्बतसँग सिमाना जोडिएको यो नाका हुँदै वर्षेनी करोडौंकाे जडिबुटी निर्यात हुने भन्दै स्थानीयले यो नाकालाई

बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी

बझाङ । बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी भएकाे छ । बझाङको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट ५ लाख २१ हजार