Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


सुदूरपश्चिममा ऐन विपरित लिइएका गाडी फिर्ता भएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलका नेताहरुले ऐन विपरित प्रयोग गरिरहेका गाडी फिर्ता गरेका छैनन् । प्रदेशसभा सचिवालयले गाडी फिर्ता गर्न परिपत्र गरे पनि नेताहरुले गाडी फिर्ता नगरेका हुन् ।

कैलालीका विभिन्न नदीमा डल्फिन माछा संरक्षण गर्न पूर्वाधारको अभाव

कैलाली। कैलालीका विभिन्न नदीमा डल्फिन माछा सजिलैसँग देख्न सकिने भएपनि सडक लगायतका पुर्वाधारको अभावले पर्यटन प्रवद्र्धनमा समस्या भएको छ । डल्फिन अवलोकनका लागि गतिलो सडक नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई

सुदूरपश्चिमको प्रमुख नाकामा कर्मचारी नहुँदा खाद्यान्न आयात ठप्प, करोडौँको राजश्व घाटा

कैलाली । दसैं नजिकिँदै गएका बेला कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टीन कार्यालय कर्मचारीविहीन भएपछि भारतबाट आउने खाद्यान्न, तरकारी तथा फलफूलको आयात ठप्प भएको छ । २५ दिनदेखि खाद्यान्न,

सरकारले बिजनेस दिन नसक्दा सुदूरपश्चिम प्रदेशसभा बैठक बस्न सकेन

कैलाली । सुदूरपश्चिम प्रदेशसभा बैठक लामो समयदखि बस्न सकेको छैन । प्रदेशसभाको दोश्रो कार्यकालपछि दुई जना मुख्यमन्त्रीले विश्वासको मत लिने र बजेट प्रस्तुत गर्ने काम मात्रै भएको छ । जनतासँग

पहिरोले अवरुद्ध भिमदत्त राजमार्ग अझै पूर्ण रुपमा सञ्चालन हुन सकेन, यात्रुलाई सास्ती

कैलाली । गत साउन २१ गते राती आएको पहिरोले अवरुद्ध बनेको भिमदत्त राजमार्ग पूर्ण रुपमा अझै सञ्चालन हुन सकेको छैन । पहिरोले भासिएको सडक पूर्ण रुपमा मर्मत गर्न नसक्दा आंशिक

शून्य नतिजा ल्याउने धनगढीका १७ विद्यालयका विद्यार्थीलाई नगरप्रमुख हमालले गरे शैक्षिक सामाग्री सहयोग

कैलाली । आधारभूत तहमा शून्य नतिजा ल्याउने धनगढीका १७ सामुदायिक विद्यालयलाई नगरप्रमुख गोपाल हमालले विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । कैलालीको धनगढी उपमहानगरका नगरप्रमुख हमालले आफ्नो सेवा सुविधाबाट

नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्दै धनगढी

कैलाली । धनगढी उपमहानगरपालिकाले नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्न थालेको छ । उपमहानगरले फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट बायो ग्यास तथा जैविक मल उत्पादन गर्ने तयारी गरेको हो । सुक्ष्म

राहतका नाममा चिउरा र चाउचाउ दिएको भन्दै बाढी पीडितले गरे राहत नलिने घोषणा

कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुले राहत नलिने घोषणा गरेका छन् । राहतका नाममा चिउरा र चाउचाउ दिएर भुलाउन खोजेको भन्दै बाढी पीडितहरुले यसपटक राहत नलिने घोषणा गरेका हुन्

राना थारु गाउँमा डोलाको रौनक

कैलाली । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका राना थारु गाउँमा डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीचमा दिदीबहिनीका लागि श्रावण महिनाको सुरूमै डोला राखेका छन्

कैलालीको भजनी क्षेत्र एक सातादेखि जलमग्न, हजारौं मानिस विस्थापित

कैलाली । एक सातादेखि परेको अविरल वर्षाका कारण कैलालीको भजनी क्षेत्र जलमग्न छ । भजनीको वडा नम्बर ३, ५,७ र ८ का नदी किनारका बस्तीहरु पानीले भरिएका छन् । मोहना,