Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


आर्थिक समृद्धिलाई एजेण्डा बनाउने सुदूरपश्चिम प्रदेशका सांसदको प्रतिवद्धता

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले सुशासन र समृद्धिका लागि काम गर्ने बताएका छन् । प्रदेशसभा सदस्यहरुले पाँच वर्षे कार्यकालमा सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासका एजेण्डालाई संसदमा उठाउने प्रतिवद्धता जनाएका

सुदूरपश्चिममा सभामुखको निर्वाचन कहिले हुन्छ ?

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। पुस १८ गते अर्थात

माओवादी सुदूरपश्चिमकाे संसदीय दलको नेतामा खगराज भट्ट चयन

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमकाे संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएकाे छ । आज आइतबार बसेको दलको बैठकले भट्टलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेकाे हाे

कैलालीका प्रमुख जिल्ला अधिकारी थापाले गरे सीमा स्तम्भको अनुगमन

कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा स्तम्भको अनुगमन गर्नुभएकाे छ । प्रमुख जिल्ला अधिकारीसहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्राैलास्थित सीमा स्तम्भको अनुगमन गरेको हो। नेपाल–भारत सीमा

‘स्कुल टु ओलम्पिक’ सुदूरपश्चिमबाट सुरु

कैलाली । विद्यार्थीलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट थालिएको हो । नेपाल ओलम्पियन संघ

कैलालीमा डेढ लाख नक्कली नोट र बाघको छालासहित ५ जना पक्राउ

कैलाली । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका-४ बसपार्कबाट उनीहरूलाई १ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित

सरकारी ढिलाईले सुदूरपश्चिमका कृषक सस्तोमै धान बेच्न बाध्य

सुदूरपश्चिम । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्न ढिला गर्दा सुदूरपश्चिमका कृषकले यस वर्ष पनि सस्तोमै धान बेच्न बाध्य भएका छन् । सरकारले मूल्य तोक्न ढिलाई गर्दा धान डिपोहरु खाली

धनगढीमा गोली चल्यो, एक घाइते

धनगढी । धनगढी उपमहानगरपालिका–९ शिवरामनगर टोलमा गोली चलेको छ । शिवरामनगर टोलमा आज मंगलबार बिहान २ः४५ मा गोली चलेको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार

कैलालीमा व्यापारीमाथि गाेली चल्याे

कैलाली । कैलालीको अत्तरियामा गोली चलेको छ । गोली लागेर एक जना सुन व्यवसायी घाइते भएका छन् । सुन व्यवसायी गाेदावरी नगरपालिका स्थित बनखेतको घोडाघोडी सुनचाँदी पसलका सञ्चाल विकास सुनार

चर्को ब्याज लिने लघुवित्त संस्था विरूद्ध सेवाग्राही आन्दोलित

कैलाली । कैलालीमा लघुवित्त संस्थाले चर्को ब्याज असुलेको भन्दै सेवाग्राही आन्दोलित भएका छन् । ऋणको चर्को ब्याज तिर्न नसकेर उठिवास हुने अवस्था आएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । साेही