११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


धनकुटामा सडक निर्माणको काम तीव्र गतिमा

धनकुटा । स्थानीयवासीले जग्गा उपलब्ध गराएपछि धनकुटाको बिहीबारे हटिया हुँदै तेह्रथुमको म्याङलुङ जोड्ने सडक निर्माणको कामले तीव्रता पाएको छ । आयोजना प्रभावित क्षेत्र धनकुटाको बिहीबारे हटिया–कर्मिटाहार खण्डमा पर्ने ३० भन्दा

मुलघाटबाट १७ बोरा गाजा बरामद

धनकुटा । मुलघाटबाट १७ बोरा गाजा प्रहरीले बरामद गरेको छ । मुलघाटबाट को १ ख ३३६७ नम्बरको मिनिट्रकमा लैजाँदै गरेको ५ सय किलो गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका

धनकुटामा पत्रकारका लागि निःशुल्क आँखा शिविर सञ्चालन

धनकुटा । धनकुटाका पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएकाे छ । साेही शिविर सञ्चालन गरेर आइतबार पत्रकारहरूकाे निःशुल्क आँखा जाँच समेत गरिएको हाे । नेपाल नेत्रज्योति संघ धनकुटाको

अभिभावक विहीन विवेक राईलाई उपचारका लागि आर्थिक अभाव

धनकुटा । धनकुटा नगरपालिका-२ का अभिभावक विहीन भएका १७ वर्षीय विवेक राईले उपचारको लागि आर्थिक सहयोगको गरिदिन आग्रह गर्नुभएकाे छ । कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा दुर्घटनामा परी अण्डाकोषमा गहिरो

धनकुटामा प्रथम कोप्चे फेस्टिवल आयोजना हुने

धनकुटा । धनकुटाकाे कोप्चेमा नयाँ वर्षको अवसरमा प्रथम कोप्चे फेस्टिवलल आयोजना हुने भएको छ। ‘कोप्चे पुनर्जागरण अभियान’ का बारेमा आम नागरिकलाई जानकारी प्रदान गर्ने उद्धेश्यका साथ प्रथम कोप्चे फेस्टिवल आयोजना

सोह्रौं रामनवमी कप भलिबलकोे उपाधि झापालाई

धनकुटा । धनकुटाको हिलेमा भएको कोशी प्रदेश स्तरीय सोह्रौं रामनवमी कप भलिबल प्रगियोगिताको उपाधि झापाले जितेको छ । फाइनल खेलमा झापाले भोजपुरलाई ३-१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकाे

चैते दशैको अवसरमा निशान भगवती मन्दिरको मौलो परिवर्तन

धनकुटा । चैते दशैको अवसर पारेर धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक निशान भगवती मन्दिरको मौलो परिवर्तन गरिएको छ । चैत्राष्टमीको अवसरमा श्री जंगी निशान भगवतीको मौलो नेपाली सेनाले शुभ साइतमा विशेष

धनकुटाका विभिन्न स्थानमा आगलागी हुँदा ८० लाखकाे क्षति

धनकुटा । धनकुटाका विभिन्न स्थानमा साेमबार राति र मंगलबार बिहान भएको आगलागीमा ८० लाख मूल्य बराबरको क्षति भएको छ । सामुदायिक वनबाट लागेको आगोले धनकुटाको महालक्ष्मी नगरपालिका-२ सान्नेटारका राजकुमार कट्टेलको

कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, सत्यम सुब्बा प्रथम

धनकुटा । धनकुटामा यहि चैत ८ गतेबाट संचालन भएकाे कोशी प्रदेश स्तरीय तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । साेही प्रतियोगिता अन्तर्गत प्रदेश खुल्ला मेन्स सिङ्गल्स तर्फ सुनसरीका

छथर जोरपाटीमा ५ सय २५ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आयोजना गरिएको दुई दिने बृहत निःशुल्क स्वाथ्य शिविरमा ५ सय २५ जनाले स्वाथ्य सेवा लिएका छन् । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक