Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


नवलपुरको मौलाकालिका मन्दिरमा भक्तजनको भीड

नवलपुर । नवलपुरको मौलाकालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड लागेकाे छ। चैते दशैंकाे अवसरमा नवलपुरको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्दिरमा दैनिक १ हजार भन्दा बढी भक्तजनहरु आउने

नवलपुरमा क्षय रोगका बिरामीको उपचारमा चुनाैती

नवलपुर । नवलपुरमा क्षय रोगका बिरामीको संख्यामा वृद्धि नभएकाे भए पनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरुले बताएका छन्। विश्व क्षय रोगको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै

नवलपुरको मध्यविन्दु अस्पतालमा दक्ष जनशक्तिको अभाव

नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा भवनका साथै आवश्यक स्वास्थ्यकर्मीको अभाव भएकाे छ । जसका कारण बिरामीको उपचारमा समस्या भएको हाे । अस्पतालमा भवनको अभावका कारण राम्रो सेवा नपाएको बिरामीले

नवलपुरका किसानलाई चैते धान रोप्न भ्याई-नभ्याई

नवलपुर । नवलपुरका किसानहरुलाई अहिले चैते धान रोप्न भ्याई-नभ्याई भएकाे छ । सिंचाइकाे सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो रहेको हाे । जिल्लाको

सिमसार क्षेत्रका जीव संकटमा

नवलपुर । उचित बासस्थानको अभाव र बढ्दो प्रदुषणका कारण नदीमा आश्रीत जिवहरु संकटमा परेका छन् । विशेष गरि सिमसार क्षेत्रमा पाइने जिव बासस्थानको अभावका कारण हरेक वर्ष घट्ने अवस्थामा पुगेको

नवलपुरका युवा मौरी पालनतर्फ आकर्षित

नवलपुर । राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरू मौरी पालनमा आकर्षित भएका छन् । मौरीपालन गर्न युवाका लागि केन्द्र, प्रदेश र पालिकाहरुले अनुदान प्रदान गरेकाले पनि युवा मौरीपालनमा लागेका हुन

नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढ्यो

नवलपुर । नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको जनाएको छ ।

नारायणगढ बुटवल सडकको २० प्रतिशत बढी काम सम्पन्न

नवलपुर । १ एक वर्ष म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले सडक निमार्ण कार्यलाई तीव्रता दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकको २०.३३ प्रतिशत काम सम्पन्न

नवलपुरको मध्यबिन्दु अस्पतालमा डायलासिस सेवा सुरू

नवलपुर । नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरू भएको छ । जिल्लामै डायलासिस सेवा सञ्चालन भएपछि बिरामीलाई डायलासिस गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हाे ।

नवलपुरमा यातायातकाे अभावका कारण सुन्तलाले बजार पाएन

नवलपुर । यातायातको पहुँच नहुँदा यो वर्ष नवलपुरका पहाडी क्षेत्रमा उत्पादन भएका सुन्तलाले बजार लिन सकेनन् । नवलपुरको बौदीकाली गाउँपालिका-५ बबकमा उत्पादन भएका २५ देखि ३० क्विन्टल सुन्ताला बजारसम्म पुर्याउन