पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित भएको छ ।
पाल्पा । तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेभीर क्षेत्रको कडा चट्टान काटेर सडक स्तरोन्नती गर्न फागुन १३ गतेसम्म सडक बन्द
पाल्पाः पाल्पामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल रम्भा गाउँपालिका–२, सुरुमडाँडामा दुर्घटना हुँदा चालक २३
अधिकांश मगर बस्ती रहेको वडा नं. ४ देवीनगरमा १ सय ३० घर परिवारले नयाँ धारा जोडेका छन् । घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै शहर
पाल्पा । पाल्पा चुनढुंगाका लागि चर्चित छ । यहाँबाट दैनिक २ हजार भन्दा बढी टिपर चुनढुंगा र डोलोमाइट निकासी हुन्छ । तर वर्षेनी चुनढुंगा निकासी र उत्खनन् परिमाण कम देखाएर राजस्व
पाल्पा । तानसेन नगरपालिकाले आफैं जमानी बसेर युवाहरुलाई ऋण प्रदान गरी उद्यमी बनाउने अभियान सुरू गरेको छ । नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा लागेका युवाहरुलाई बैकमा जमानी बसेर विना धितो
पाल्पा । प्रेमको प्रतिक पाल्पाको रानीमहल दरवार अहिले सिँगारिएको छ । जंगल, झाडी र फोहोरले भरिएको रानीमहल दरवार तीन महिनाको अवधिमा अहिले सफा र सुन्दर भएको छ । प्रेमको प्रतिक
पाल्पा । तानसेन नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, नगर विकास योजना तथा आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ ब्रेललिपीमा प्रकाशित गरेको छ । तानसेन नगरपालिका नेपालमै
रामले वाँण हानेर पानी निकालेको स्थल हाल रम्भापानीको नाममा प्रसिद्ध धार्मिक तीर्थस्थल बनेको छ । शुद्ध मनले पूजाआजा गरेमा मनले चिताएको काम पूरा हुने पुजारी प्रेम नारायण पाण्डेले बताउनुभयो ।