अक्कल कुँवर « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


कांग्रेसभित्र टिकट वितरण ठूलाे समस्या बन्दै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवार टुंगो लगाएपछि राजनीतिक दलहरु अब प्रत्यक्षतर्फका उम्मेदवार चयनको गृहकार्यमा लागेका छन् । प्रत्यक्षतर्फ उम्मेदवार चयनको गृहकार्य

टिकट सुनिश्चित गर्न नेताहरुमा पार्टी परिवर्तनको लर्काे

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन दर्ताको समय नजिकिंदै जाँदा राजनीतिक दलहरु उम्मेदवार छनोटको गृहकार्यमा व्यस्त भएका छन् । दलहरुमा

गठबन्धनमा जसपाले हात झिकेपछि सिट बाँडफाँट चेपुवामा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको लागि करिब २ महिनादेखि निरन्तर छलफलमा रहेको सत्ता गठबन्धन अझै सहमतिमा पुग्न सकेको छैन् । समानुपातिक

सिटकै कारण गठबन्धनभित्र तीब्र असन्तुष्टि

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुबीच तीब्र असन्तुष्टि बढेको छ । गठबन्धनमा सीट बाँडफाँटको सकस परिरहेको बेला गठबन्धनमा आवद्ध

कतिपय निर्वाचन क्षेत्रमा गठबन्धन टुट्न सक्ने खतरा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्तारुढ पाँच दलीय गठनन्धन निरन्तर सिट बाँडफाँटकाे प्रयासमा लागे पनि निष्कर्षमा पुग्न भने सकेको

संसदको ५ वर्षे कार्यकाल उतारचढावपूर्ण

काठमाडौं । संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल आज शनिबार सकिंदै छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची असोज २ र

उम्मेदवार चयनको विषयमा कांग्रेसभित्र अन्तरसंघर्ष

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु उम्मेदवार छनोटमा सक्रिय भएका छन् । पार्टीका शीर्ष नेताहरुको घरदैलोमा उम्मेदवारका आकांक्षीहरुको भीड लाग्न थालेको छ । उम्मेदवारका

गठबन्धनमा सिट बाँडफाँट अझै टाढा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरेसँगै साउन २० देखि सिट बाँडफाँटको गृहकार्यमा जुटेको सत्ता गठबन्धन झण्डै डेढ महिना बित्न लाग्दा

फरक सिद्धान्त र विचार भएका दलबीचकाे गठबन्धन स्वार्थ कि बाध्यता ?

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दलहरुले चुनावी गठबन्धनलाई पहिलो प्राथमिकता दिएका छन् । आफ्ना एजेण्डा र कार्यक्रम लिएर जनतामाझ जानुपर्ने दलहरु फरक–फरक आदर्श

सिट र क्षेत्र बाँडफाँटमै रुमलियो गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सिट र निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । एक महिनादेखि जारी छलफलले सिट