
उपप्रधानमन्त्रीको कार्यकक्षमा बिहीबार उनीहरुले अवार्ड सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गरेपछि उनले आफ्नो तर्फबाट सहयोग हुने विश्वास दिए ।
भेटमा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक ऋषि लामिछाने, चलचित्र कलाकार संघका महासचिव सरिता लामिछाने, वरिष्ठ कलाकार सुनिल थापा, कलाकार कविता शर्मा, हल व्यावसायी मधुसूधन प्रधान र गोपालकाजी कायस्थ सहभागी थिए । रासस
प्रतिक्रिया दिनुहोस्