अपराधी पक्रन ‘माइन्ड डिभाइस’ प्रविधि थप चार ठाउँमा प्रयोग • Image Khabar Image Khabar


अपराधी पक्रन ‘माइन्ड डिभाइस’ प्रविधि थप चार ठाउँमा प्रयोग


Imagekhabar
२६ आश्विन २०७४, बिहीबार १९:३७

अपराधी पक्रन ‘माइन्ड डिभाइस’ प्रविधि थप चार ठाउँमा प्रयोग

प्रहरी र अध्यागन विभागका कर्मचारीलाई बिहीबार पोखरामा तालिम प्रदान गरी भैरहवा, रसुवा र रक्सोल नाका तथा पोखराको अध्यागन विभागमा प्रयोग गरेका हो ।

यस अगाडी त्रिभुवन विमानस्थलमा मात्रै यो डिभाइस प्रयोग हुँदै आएको थियो । ‘माइन्ड डिभाइस’को प्रयोगपछि अपराधीहरुलाई पक्राउ गर्न सहज हुने नेपालका प्रहरीका इन्टरपोलमा कार्यरत एसपि किरण बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्