Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


बसको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु


0
Shares

भरतपुर महानगरपालिका–१०, वीरेन्द्र क्याम्पस गेट अगाडि बा३ख २२८० नम्बरको बसले ना२०प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी गोर्खाको पात्लुङ–७ की २० वर्षीया निशा थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।