 
	    काठमाडौंको गणबालमा रहेको भिनस बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा शनिबार उनले सहकारीको माध्यमबाट स्थानीयस्तरको विकास चाँडै हुने भएकाले महानगरपालिकालेसमेत सहकारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
मेयर शाक्यले सहकारी पनि स्थानीय सरकारअन्तर्गत् भएकाले स्थानीय बासिन्दालाई सहकारी अभियानमा लाग्दै देश विकासमा अघि बढ्न आग्रहसमेत गरे ।
साधारणसभामा संस्थाको तर्फबाट सन्चालक समितिले मेयर शाक्यलाई शुभकामनासहित सम्मानित गरेको थियो ।
गत वर्षमात्र एकीकरण भएको यो संस्थाले यस वर्ष मुनाफा कमाउन सफल भएको जनाइएको छ ।
संस्थाको कार्यक्षेत्र काठमाडौं महानगरपालिकालगायत अरु नगरपालिका रहेका संस्थाले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्