१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


क्यालिफोर्नियाको जंगलमा लागेको भीषण डढेलोमा परी मर्नेको संख्या ४० पुग्यो


0
Shares

छ दिन अघिदेखि सल्किरहेको डढेलोमा परी सयभन्दा बढी हराइरहेका छन् । डढेलोका कारण हजारौं घर ध्वस्त भएका छन् ।

डढेलो नियन्त्रण गर्न १० हजारभन्दा बढी अग्नी नियन्त्रक परिचालन गरिएको छ ।

७० किलोमिटर प्रतिघण्टाको वेगमा चलेको हावाले डढे्रलो नयाँ शहरमा पुगेकाले त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियाका गर्भनर जेरी ब्राउनले डढेलोलाई राज्यमा भएको अहिलेसम्म कै ठूलो विपत्ति भनेका छन् । (एजेन्सी)