
अन्दाजी ४५ वर्षको मंगोल अनुहार भएको शव झुण्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिषर भक्तपुरका निमित्त प्रमुख कृष्ण प्रसार्इंले जानकारी दिए ।
जंगलमा हत्या गरेर शव झुण्ड्याइएको हो वा आत्महत्या हो भन्नेबारेमा यकिन भएको छैन । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्