कपिलवस्तुमा तरकारीको मूल्य अहिलेसम्मकै उच्च • Image Khabar Image Khabar


कपिलवस्तुमा तरकारीको मूल्य अहिलेसम्मकै उच्च


Imagekhabar
३० आश्विन २०७४, सोमबार १२:११

कपिलवस्तुमा तरकारीको मूल्य अहिलेसम्मकै उच्च

तरकारीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको व्यापारीहरुले बताएका छन् ।

असार अन्तिमसम्म हाटबजार तथा सब्जी मण्डीमा किलाको २० देखि ५० रुपैयाँसम्म पाईने तरकारी अहिले सय भन्दा माथी पुगेको छ ।

जिल्लामा तरकारी कम उत्पादन हुने र बुटबलबाट ल्याएर बेच्नुपर्ने भएकाले मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्