
तरकारीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको व्यापारीहरुले बताएका छन् ।
असार अन्तिमसम्म हाटबजार तथा सब्जी मण्डीमा किलाको २० देखि ५० रुपैयाँसम्म पाईने तरकारी अहिले सय भन्दा माथी पुगेको छ ।
जिल्लामा तरकारी कम उत्पादन हुने र बुटबलबाट ल्याएर बेच्नुपर्ने भएकाले मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्