२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


विश्वमै दुर्लभ ‘ब्लड ग्रुप’, ५६ वर्षयता यो ब्लड ग्रुपका जम्मा ४३ जनामात्र


0
Shares

तर विश्वमा अर्को रक्त समूह पनि छ, जसको बारेमा निकै कमलाई मात्र जानकारी हुन सक्छ । ५६ वर्ष यता गरिएको अध्ययनमा उक्त रक्त समूहका मानिस विश्वमै जम्मा ४३ जनामात्र फेला परेका छन् ।

RH–null नाम गरेको सो ब्लड ग्रुपलाई ‘गोल्डेन’ पनि भनिन्छ । यो ब्लड ग्रुपका मानिसले जुनसूकै ब्लड ग्रुप भएका मानिसलाई रक्तदान गर्न सक्छन् । अर्थात्, यो ब्लड ग्रुप जुनसूकै मानिसका लागि उपयोगी हुन्छ तर यो ग्रुपका मानिसलाई भने अन्य ब्लड ग्रुप काम लाग्दैन ।

त्यसैले पनि यो रक्त समूहका मानिसले जीवनमा निकै सावधानी अपनाउनु पर्छ । (एजेन्सी)