९ असार २०८२, सोमबार | Tue Jun 24 2025


प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र छपाई रोकिदैन: प्रमुख आयुक्त


0
Shares

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न सुरु गर्ने प्रष्ट गरे ।

सर्वोच्च अदालतले फरक–फरक मतपत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पठाउन आदेश दिए पनि सो आदेश प्राप्त नभइसकेकाले आयोगले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न लागेको यादवले जानकारी दिए । समानुपातिक तर्फको पत्रपत्र भने छापिसकिएको उनले बताए ।