‘टान’मा कसैको राजनीति चल्दैन : दाहाल • Image Khabar Image Khabar


‘टान’मा कसैको राजनीति चल्दैन : दाहाल


Imagekhabar
१३ कार्तिक २०७४, सोमबार १४:२१

‘टान’मा कसैको राजनीति चल्दैन : दाहाल

सोमबार पत्रकारहरुसँग उनले टानलाई पर्यटन विकासका लागि परिचालन गरिने बताए ।

निर्वाचनअघि विभिन्न समूहमा विभाजित भएपनि सबैलाई मिलाएर अगाडि बढ्ने उनको भनाइ थियो ।

उनले पर्यटन क्षेत्रमा बढ्दै गएको राजनीति निरुत्साहित गर्न व्यवसायी नै लाग्नुपर्ने पनि बताए ।

आर्थिक क्षेत्रको विकास गर्न गुणस्तरीय पर्यटनको विकास जरुरी रहेको उनको भनाइ थियो ।

उनले पर्यटन क्षेत्रको आधारकारुपमा रहेका भरिया, गाइड र मजदुरको अधिकारका लागि क्रियाशील रहने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्