
सोमबार पत्रकारहरुसँग उनले टानलाई पर्यटन विकासका लागि परिचालन गरिने बताए ।
निर्वाचनअघि विभिन्न समूहमा विभाजित भएपनि सबैलाई मिलाएर अगाडि बढ्ने उनको भनाइ थियो ।
उनले पर्यटन क्षेत्रमा बढ्दै गएको राजनीति निरुत्साहित गर्न व्यवसायी नै लाग्नुपर्ने पनि बताए ।
आर्थिक क्षेत्रको विकास गर्न गुणस्तरीय पर्यटनको विकास जरुरी रहेको उनको भनाइ थियो ।
उनले पर्यटन क्षेत्रको आधारकारुपमा रहेका भरिया, गाइड र मजदुरको अधिकारका लागि क्रियाशील रहने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्