
आयोगका अनुसार कानूनबमोजिम जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग रु एक लाख घुस माग्दा-माग्दै आयोगको टोलीले उपसचिवसमेत रहेका पोखरेललाई पक्राउ गरेको थियो ।
आयोग प्रवक्ता जीवराज पोखरेलले बिगो असुल गरी कैद सजायको मागसहित पोखरेलविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्