 
	    लोकको ‘के देखेथें’ बोलको गीतमा राजेश पायल रार्इको दमदार स्वर रहेको छ ।
संगीतकार दिनेश सुब्बाको संगीतमा कुमार थापाको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक तथा फोटो पत्रकार नबिन बाबु गुरुङले निर्देशन तथा छायांकन गरेका छन् ।
सागर थापा र सब्बु गुरुङको अभिनय रहेको यस म्युजिक भिडियोलाई सतिस श्रेष्ठको सम्पादन रहेको छ ।
म्युजिक भिडियोलाई जिनियस डिजिटलले सार्वजनिक गरेको हो। म्युजिक भिडियो र गीतबाट आफु निकै नै आशाबादी रहेको गीतकार लोक रार्इले जानकारी गराएका छन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्