२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


अवैध लागुऔषधसहित तीनजना पक्राउ


0
Shares

लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा कात्तिक १७ गते ‘सिल्ड एन्ड सर्च’ अप्रेसनमा खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा ३१ प ७९८७ नम्बरको मोटरसाइकल जाँच गर्दा कारोबारी पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले आइतबार बताए ।

अभियुक्तका बयानका आधारमा लागुऔषध वितरण गर्ने प्रभु साह भनिने जमुना साह तेलीको डेरा तलास गरी निजलाई समेत पक्राउ गरिएको छ ।

उनको डेराबाट थप लागुऔषध फेला परेको जनाइएको छ । पर्सा जिल्ला घर भएका हाल काठमाडौं महानगरपालिका–२६ बस्ने साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस