Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दाहाल ‘पर्यटक’ उम्मेदवार : विक्रम पाण्डे


0
Shares

मंगलबार भरतपुरमा चुनाव प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा भू–संरक्षणमन्त्रीसमेत रहेका उनले नेपाली कांग्रेसको साथबाट आफूले चुनाव जितेर चितवनको विकासमा लाग्ने बताए ।

राजनीति गर्ने थलो सिंहदरबार रहेको भन्दै आफू चितवनको विकासका लागि चुनावमा होमिएको पाण्डेको भनाइ थियो ।

Skip This