२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


एअर पेस्तोल र ४५ ओटा गोलीसहित एक व्यक्ति समातिए


0
Shares

बाँकेको नेपाल–भारत सीमानाकास्थित इलाका प्रहरीचौकी जमुनहाले जाँच गर्नेक्रममा सल्यान, थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, सोही नाका भएर नेपाल प्रवेश गरेका बाँके जिल्ला राप्ती–सोनारी गाउँपालिका–२ का २४ वर्षीय दिलीप रोकाबाट प्रहरीले लागुऔषध ‘निटराभेट’ बरामद गरेको छ । रासस