२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


विस्फोटक पदार्थसहित युवक पक्राउ


0
Shares

मोटरसाइकलको कागजात जाँच गर्नेक्रममा ७०० ग्राम जिलेटिन भण्डारीको साथबाट फेलापरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धानपछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

भेरीनदीमा माछा मार्नका लागि जिलेटिन ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस