Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


उद्योगपति चौधरी आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक


0
Shares

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले उनलाई बिहीबार नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनयन गरेको कांग्रेसले जनाएको छ । रासस