७ असार २०८२, शनिबार | Sat Jun 21 2025


संघ–संस्थालाई निर्वाचन आचारसंहिता पालना गर्न कडा निर्देशन


0
Shares

गैरसरकारी संस्थाहरुले मनलागी कार्यक्रमहरु सन्चालन गरेको गुनासो बढेपछि बिहीबार आयोजित कार्यक्रममा प्रशासनले कडा निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले आचारसंहिता उल्लंघन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको जनाइएको छ ।