Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


प्रजातान्त्रिक शासन व्यवस्थाविरुद्ध चुनौति दिनेहरुसँग डटेर मुकाबिला गछौं: नेता सिंह


0
Shares

सर्वोच्च नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीका अवसरमा शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले कम्युनिष्टहरुलाई साथमा लिएर बहुदल ल्याउन सर्वोच्च कमाण्डर गणेशमान सिंह र मंगलादेवी सिंहले खेलेको भूमिकाको स्मरण गरे ।

उनले शोभा भगवतीमा रहेको गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली पनि अर्पण गरे ।