गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले कांग्रेस २००७ सालदेखि लोकतन्त्रका लागि लडेको भन्दै ‘यो चुनाव पनि लोकतन्त्रकै लागि हो’–भने ।
उनले लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई बहुमत दिएर विजयी गराउनुपर्ने जिकिर गरे ।
सोही कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसजस्तो इतिहास बोकेको पार्टीलेमात्र देशको विकास र परिवर्तनलाई व्यवस्थापन गर्नसक्ने दाबी गरे ।





प्रतिक्रिया दिनुहोस्