शुक्रबार साँझ हामीसँग कुरा गर्दै उनले राम्रा–राम्रा घोषणापत्र बनाएका दल र नेताहरुको आचरण कस्तो छ भनेर नहेर्ने हो भने नेपाली जनता दुःखकै भुमरीमा रुमल्लिनुपर्ने बताए ।
भोट माग्ने बेलामा विपन्न वर्गको हित गर्छु भन्ने तर पद र शक्तिमा पुगेपछि मतदातासँग गरेको वाचा चटक्कै बिर्सेर व्यक्तिगत स्वार्थमा लाग्ने राजनीतिबाट नेपाल र नेपालीको कहिल्यै हित नहुने उनको ठोकुवा थियो ।





प्रतिक्रिया दिनुहोस्