फोरम नेपाल र राजपा नेपालको चुनावी गठबन्धनले बहुमत प्राप्त गरे चुनाव सकिएको एक महिनाभित्रै मधेस सरकार गठन गर्ने उनले दाबी गरे ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर–१ रामनगर–बिर्तामा शनिबार फोरम नेपाल र राजपाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै यादवले प्रदेश–२ मा आफूहरु भारी बहुमतले विजयी हुने दाबीसमेत गरे ।
वाम गठबन्धन र नेपाली कांग्रेसको ‘झुटा आश्वासन’मा नपर्न उनले आममतदातालाई सचेत पनि गराए ।





प्रतिक्रिया दिनुहोस्