सप्तरी क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका यादवले मलेठ घटनाको शहीदको समाधीस्थलमा पुगेर माल्यार्पण गर्दै प्रचार अभियानको शुरुवात गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष यादवले ३ सय ५० वर्षदेखि उपेक्षित, उत्पीडित र शोषणमा परेका मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि मधेशी दललाई निर्वाचनमा विजयी गराउनु आवश्यक रहेको बताए ।





प्रतिक्रिया दिनुहोस्