Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


बुद्धि टाँट पल्टिएका कांग्रेसीले भ्रम फैलाए : ओली


0
Shares

झापाको गौरादहमा भएको चुनावी सभामा ओलीले पार्टी एकीकरण चुनावपछि मात्र हुने प्रष्ट पारे ।

बुद्धि टाँट पल्टिएका कांग्रेसी नेताहरुले कम्युनिष्ट मिलेर अधिनायकवाद ल्याउन लागेको भन्दै भ्रम फैलाएको ओलीको टिप्पणी थियो । उनले गौरादह नगरपालिका नजिकैको सीमावर्ती गौरीगञ्ज गाँउपालिकालाई स्मार्ट सिटी बनाउने योजना पनि सुनाए ।