सोमबार रफत सन्चार क्लब भक्तपुरमा गरिएको साक्षात्कारमा उनले नेमकिपाको नाम प्रयोग गरेर ठगी हुन लागेको टिप्पणी पनि गरे ।
‘दमननाथ ढुंगानालाई नेमकिपाले सहयोग गर्छ भनेर कांग्रेसले नै हल्ला चलाएको’ उनको दाबी थियो ।
कार्यक्रममा नेमकिपाका नेता एवं भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले नेकपा एमालेका महेश बस्नेत पैसाका बलमा उम्मेदवार बनेको आरोप लगाए ।









प्रतिक्रिया दिनुहोस्