सोमबार अछाम–१ को पातलकोटमा भएको चुनावीसभामा बोल्दै स्वाँरले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो जित निश्चित रहेको जिकिर गरे ।
उनले विगतमा अछामबाट चुनाव जितेका नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रावलले जिल्लाका लागि कुनै काम नगरेको भन्दै योपटक जनताले आफूलाई जिताउनेमा ढुक्क रहेको बताए ।





प्रतिक्रिया दिनुहोस्