बुधबार वाम गठबन्धनका उम्मेदवारहरुले भोजपुरमा पत्रकार सम्मेलन गर्दै यसअघि भएका अरु घटनाका दोषी हालसम्म पत्ता नलाग्नु र पूर्वमन्त्रीमाथि नै बम प्रहार हुनु गम्भीर विषय रहेको बताए ।
भोजपुर प्रदेशसभा सदस्य ‘ख’का उम्मेदवार एवं पूर्वमन्त्री शेरधन राईले घटना सुनियोजित र आफ्नो राजनीतिक इतिहास सकाउने उद्देश्यबाट गराइएको दाबी गरे ।
उनीहरुले उम्मेदवारको सुरक्षाका लागि गम्भीर बन्न सुरक्षा निकायलाई ध्यानाकर्षण पनि गराए ।





प्रतिक्रिया दिनुहोस्