Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गोलाप्रथामार्फत् मतदान अधिकृत छनोट


0
Shares

कार्यालयले आफुखुसी छनोट गर्दा विवाद आउनसक्ने भन्दै बिहीबार पत्रकारको रोहबरमा गोला हानेर कर्मचारी छनोट गरिएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताए ।

जिल्लाका २८५ मतदान केन्द्रका लागि एक/एकजना मतदान अधिकृत र एक/एकजनासहायक मतदान अधिकृत छनोट गरिएको हो ।