२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


३५ हजार अमेरिकी डलरसहित एकजना पक्राउ


0
Shares

काठमाडौंबाट वीरगन्ज हुँदै भारत जान लागेका भारत, विहारको पूर्वीचम्पारणका २५ वर्षीय शेषनाथ प्रसादलाई जुत्तामा डलर लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीका नायव उपरीक्षक दिलिपराज झाले बताए ।

उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुरमा बुझाइने पनि प्रहरीले जनाएको छ ।