Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


उम्मेदवारमाथिको आक्रमण नरोके गम्भीर परिणाम भोग्नुपर्ने खनालको चेतावनी


0
Shares

एमाले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार पत्रकार सम्मेलन गरी खनालले सरकारले उम्मेदवारहरुमाथि भइरहेको आक्रमण रोक्न र दोषीलाई कारबाही पनि गर्न नसकेको आरोप लगाए ।

शान्ति–सुरक्षा पनि कायम गर्न नसक्ने र आचारसंहिताविपरीत सयौं प्रहरी अधिकृतहरुलाई सरुवा गरिनुले सरकारबाटै चुनावलाई प्रभावित पार्ने काम भएको उनको आरोप थियो ।