वर्तमान सरकारमा रक्षा मन्त्री समेत रहेका प्रधानले प्रजातन्त्रको रक्षाका लागी नेपाली कांग्रेसको जित आवश्यक पर्ने भन्दै मतदाताहरु सँग कांग्रेसका पक्षमा मतदान गर्न मतदाता हरुसँग आग्रह समेत गरेका छन् ।
अघिल्लो पटक सोही क्षेत्रबाट सांसद निर्वाचित भएका प्रधानले कांग्रेसकै नेतृत्वबाट संविधान जारी भएको र अब संविधानको कार्यान्वयन सहित मुलुकलाई समृद्धी तर्फ अघी बढाउन पनि कांग्रेस कै नेतृत्व आवश्यक रहेको धारणा राखे ।





प्रतिक्रिया दिनुहोस्