पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा चुनावी सभालाई सम्बोधन गर्दै नेता शर्माले आगामी निर्वाचनपछि वामगठबन्धनको सरकार गठन हुने र त्यसले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताएका हुन् ।
उनले मुलुकमा अझै पुँजीपति बर्गको अवशेष रहेकाले त्यसलाई हटाएर समाजवादी अर्थव्यवस्था लागू गर्नुपर्ने आवश्यक रहेको बताए ।





प्रतिक्रिया दिनुहोस्