Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


रसुवागढीमा १७ किलो सुनसहित एक व्यक्ति पक्राउ


0
Shares

नेपाल प्रहरीले चेकजाँच गर्ने क्रममा रसुवागढीबाट रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ का ३१ वर्षीय कार्साङ दाबा तामाङलाई १७ किलो सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।