वाम गठवन्धनको सरकार बनेमा लोकतन्त्र खतरामा पर्ने भन्दै कांग्रेसले चुनावको मुखमा नेपाली जनतालाई भम्रित पार्ने काम गरेको आरोप उनको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग वाम गठबन्धनबाट कांग्रेसमा पराजयको त्रास बढेकाले उ दिग्भ्रमित भएको उनको टिप्पणी थियो ।
अध्यक्ष ओलीले निर्वाचनको मुखमा उम्मेदवारलाई लक्षित गरी भईरहेको बम प्रहार चुनाव भाँड्ने र लोकतन्त्रलाई असफल बनाउने उद्देश्य रहेको दावी गरे ।





प्रतिक्रिया दिनुहोस्