Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी, प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्कंदै


0
Shares

पारिवारिक स्रोतका अनुसार आज बिहानै अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । यद्यपी अस्पतालले केही आधिकारिक जानकारी दिएको छैन ।

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका पुष्पकमल दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् ।

यस्तै चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिलेनै काठमाडौं आउँदैछन् । प्रकाशलाई हृदयघात भएको जनाइएको छ ।