Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


धादिङमा फेला परेको सकेट बम सेनाद्वारा ‘डिस्पोज’


0
Shares

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका गाउँ गाउँका मतदान स्थलमा लैजान मिलाउँदै गर्दा सशस्त्र प्रहरीले बम फेला पारेको हो । बम निर्वाचन कार्यालयको गेटमा झोलामा राखिएको अवस्थामा फेला परेको थियो ।

घटनामा कुनै मानवीय क्षति भएको छैन । बम कसले राखेको भन्ने खुल्न सकेको छैन ।