धादिङको बाहुन डाँडामा वाम गठवन्धनको सभालाई सम्बोधन गर्न जाने क्रममा उम्मेदवार त्रिपाठी चढेको गाडीलाई लक्षित गरी वम विस्फोट गराइएको एमाले धादिङले जनाएको छ ।
घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी वम विस्फोट गराउने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, आज बिहानमात्र जिल्ला निर्वाचन कार्यालयमा राखिएको बम नेपाल प्रहरीले निस्क्रिय पारेको थियो ।






प्रतिक्रिया दिनुहोस्