
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बिस्फोटको पुष्टि गरेका हुन् ।
बारा, निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नम्बरको जिपमा बिस्फोट भएको हो । बिस्फोटबाट मानवीय क्षति नभई गाडीमा मात्र सामान्य क्षति भएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्