ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका उम्मेदवारसमेत रहेका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालमा उत्पादित अलैंची चीनतर्फ निकासी गरिने बताएका हुन् ।
उनले अलैंची बिक्री नभएर चिन्तित बनेको किसानलाई आश्वस्त पार्दै अब बन्ने वामपन्थी गठबन्धनको सरकारले किसानका सबै समस्या समाधान गर्ने दाबी गरे ।
नेता भट्टराईले नेपाली कांग्रेसले वामपन्थी गठबन्धनविरुद्ध फिंजाएका हल्लाका पछाडि नलाग्न मतदाताहरुलाई आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्